Nic Ad Nic Ad
Nic Ad Nic Ad

केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सर्यो : पोखरेल

मंगलबार, चैत ५, २०८१

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्र सरकारले सञ्चालन गरेका योजनाहरूको श्रेय अन्य निकायले लिने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरेका छन्। 

samridhi jewllers

 सामाजिक सञ्जाल फेसबुकमामा उनले सो टिप्पणी गरेका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै भनेका छन्

 केन्द्र सरकारको बजेट कार्यक्रमवाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउको स्थानिय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाण्डौ महानगरवाट अन्यत्र पनि सरेछ !? जसको काम उसको प्रशंसाको संस्कृतिवाट किन विमुख हुदैछ, नेपाली समाज ?

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्