Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्र शाहीको प्रचण्डलाई जवाफ- तपाईँ र तपाईकै परिवारका कारण गणतन्त्रको अन्त हुन्छ

मंगलबार, चैत ५, २०८१
samridhi jewllers

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको रिवारको कारण देशबाट गणतन्त्रको अन्त्य हुने बताएका छन् । 

प्रचण्डले नेपालमा गणतन्त्रको स्थापना हुनुमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भिलेनको रुपमा भूमिका महत्वपूर्ण रहेको भन्ने भनाईको जवाफ दिदै शाहीले प्रचण्डकै कारण नेपालबाट गणतन्त्र जाने टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ‘पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डज्यूले राजाले गर्दा गणतन्त्र आयो भन्नूभएछ । अब तपाईँ र तपाईकै परिवारका कारणले यो लाखौं छोटे राजा मिलेर देश लुटने लुटत्रन्त्र (गणतन्त्र) को अन्त हुन्छ ।’

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्