Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

बुधबार, चैत ६, २०८१

काठमाडौँ - चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

samridhi jewllers

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले ११ निर्णय गरेको छ । जसमा विपद प्राधिकरणको प्रमुख कार्यकारी, नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति लगायतका निर्णय गरेको छ ।


 

 

 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्