जनआन्दोलन सुरु भएको चैत २४ गते सरकारले किन दियो विदा, ४ नम्बर प्रस्तावमा के थियो?
काठमाडौं– यहि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएका छन्।
मन्त्रिपरिषदको बैठकले ११ निर्णय गरेको सूचना सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।
सरकारले गृह मन्त्रालयको प्रस्तावमा चैत २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। उक्त दिन जनआन्दोलन सुरु भएको दिन हो। तर सरकारले भने राम नवमीको अवसर पारेर विदा दिएको हो।
नेपाल प्रहरीको महानिरिक्षक (आईजी) नियुक्तिसम्बन्धी प्रस्ताव भने चार नम्बरमा राखिएको थियो। दीपक थापालाई सरकारले आईजी नियुक्त गरेको थियो।
यस्ता छन् अन्य निर्णयहरू
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १३:२७
प्रतिक्रिया दिनुहोस्