‘सक्किगो नि’ ९३ श्रृङ्खलामा सक्कियो तेस्रो सिजन
काठमाडौं– हाँस्य टेलिश्रृङ्खलाको तेस्रो संस्करण ९३ श्रृङ्खला प्रशारणपछि सक्किएको छ।
चौथो संस्करणको परिस्कृत श्रृङ्खलासहित आउने भन्दै विश्राम लिएको कलाकार तथा निर्माता अर्जुन घिमिरेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
यस्तो छ उनले दिएको जानकारी।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १३:३७
प्रतिक्रिया दिनुहोस्