Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन

शुक्रबार, चैत ८, २०८१

काठमाडौं- राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीको उपचारका क्रममा अमेरिकामा निधन भएको छ ।

samridhi jewllers

अधिकारीको उपचारका क्रममा अमेरिकामा निधन भएको जानकारी महामन्त्री राजाराम बर्तौलाले दिएका छन् ।

प्रवक्ता अधिकारीको निधनमा दु:ख जनाउँदै पार्टीले केन्द्रीय कार्यालयसहित देशभरका जिल्ला कार्यालयमा तीन दिन झन्डा झुकाउने निर्णय गरेको छ ।

राप्रपा नेपालले अधिकारीको निधनको १३ औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको बर्तौलाले बताएका छन् । अधिकारीको पार्थिव शरीरको अन्त्येष्टि अमेरिकामै गरिनेछ भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्