यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु। २५, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु। ५०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु। २५, आलु रातो प्रतिकिलो रु। ३५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु। ६०, गाजर ९लोकल० प्रतिकिलो रु। ५०, गाजर ९तराई० प्रतिकिलो रु ३०, बन्दा ९लोकल० प्रतिकिलो रु। १५, बन्दा ९तराई० प्रतिकिलो रु। ३०, बन्दा ९नरिवल० प्रतिकिलो रु। १५, काउली ९स्थानीय० प्रतिकिलो रु। २५, स्थानीय काउली ९ज्यापु० प्रतिकिलो रु। ३०, मूला रातो प्रतिकिलो रु। ४०, मूला सेतो ९लोकल० प्रतिकिलो रु। २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु। २५, भन्टा लाम्चो प्रतिकिलो रु। ४० तथा भन्टा डल्लो प्रतिकिलो रु। ५०, तने बोडीको मूल्य प्रतिकिलो रु। १३० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु। ५०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु। ६०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु। ६०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु। ९०, टाटे सिमी प्रतिकिलो रु। ७०, तिते करेला प्रतिकिलो रु। १३०, लौका प्रतिकिलो रु। ५०, परबर ९लोकल० प्रतिकिलो रु। ९०, परबर ९तराई० प्रतिकिलो रु। ८०, घिरौँला प्रतिकिलो रु। ६०, झिगुनी प्रतिकिलो रु। ७०, फर्सी पाकेको प्रतिकिलो रु। ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु। ३०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु। ३०, सलगम प्रतिकिलो रु। ५० तथा भिण्डी प्रतिकिलो रु। १०० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु। ४०, पिँडालु प्रतिकिलो रु। ९०, स्कूस प्रतिकिलो रु। ४०, रायो साग प्रतिकिलो रु। ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चम्सुरको साग रु। ३५, तोरीको साग प्रतिकिलो रु। ४०, मेथीको साग प्रतिकिलो रु। ७०, प्याज हरियो प्रतिकिलो रु। ४०, बकुला प्रतिकिलो रु। ६०, तरुल प्रतिकिलो रु। ९०, च्याउ ९कन्य० प्रतिकिलो रु। १८०, च्याउ ९डल्ले० प्रतिकिलो रु। ३८० तथा कुरिलो प्रतिकिलो रु। १००० निर्धारण गरिएको छ ।
निगुरो प्रतिकेजी रु। १२०, ब्रोकाउली प्रतिकिलो रु। ५०, चुकुन्दर प्रतिकिलो रु। ६०, सजीवन प्रतिकिलो रु। ३००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु। ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु। ७०, सेलरी प्रतिकिलो रु। १५०, पार्सले प्रतिकिलो रु। ३००, सौफको साग प्रतिकिलो रु। ६०, पुदिना प्रतिकिलो रु। ३००, गान्टे मूला प्रतिकिलो रु। ६०, इमली प्रतिकिलो रु। १६०, तामा प्रतिकिलो रु। १००, तोफु प्रतिकिलो रु। १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु। ३५० तोकेको छ ।
समितिले स्याउ ९झोले० प्रतिकिलो रु। २५०, स्याउ ९फूजी० प्रतिकिलो रु। ३५०, केरा ९दर्जन० रु। १६०, कागती प्रतिकिलो रु। २७०, अनार प्रतिकिलो रु। ३५०, अङ्गुर ९हरियो० प्रतिकिलो रु। २००, अङ्गुर ९कालो० प्रतिकिलो रु। २५०, सुन्तला ९भारतीय० प्रतिकिलो रु। १३०, तरबुजा हरियो प्रतिकिलो रु। ८०, मौसम प्रतिकिलो रु। २००, जुनार प्रतिकिलो रु। १५०, भूइँकटहर प्रतिगोटा रु। २००, काँक्रो ९लोकल० प्रतिकिलो रु। ६०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु। ३०, रुख कटहर प्रतिकिलो रु। ९०, निबुवा प्रतिकिलो रु। ५०, नासपती ९चाइनिज० प्रतिकिलो रु। २५०, मेवा ९नेपाली० प्रतिकिलो रु। ५०, मेवा ९भारतीय० प्रतिकिलो रु। १२०, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकिलो रु। १२०, स्ट्रबेरी ९भुइँऐसेलु० रु। २५०, किबी प्रतिकिलो रु। ४५० तथा आभोकाडो प्रतिकिलो रु। ६५०, अमलाको मूल्य प्रतिकिलो रु। ९० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु। १२०, खुर्सानी सुकेको प्रतिकिलो रु। ३३०, खुर्सानी हरियो प्रतिकिलो रु। ८०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु। ८०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु। ७०, खुर्सानी ९अकबरे० प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु। १००, लसुन हरियो प्रतिकिलो रु। ६०, हरियो धनियाँ प्रतिकिलो रु। १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु। २८०, लसुन सुकेको नेपाली प्रतिकिलो रु। २३०, छ्यापी सुकेको प्रतिकिलो रु। १६०, छ्यापी हरियो प्रतिकिलो रु। ७०, ताजा माछा ९रहु० प्रतिकिलो रु। ३२०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु। २६०, ताजा माछा ९छडी० प्रतिकिलो रु। २४०, रुख टमाटर प्रतिकिलो रु। १७०, राजा च्याउ प्रतिकिलो रु। ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु। ८०० तोकेको छ ।