Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुलमानको बर्खास्तीको विरोधमा प्राधिकरण घेराउ (तस्बिरहरु)

बुधबार, चैत १३, २०८१

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले गरेको बर्खास्तीविरुद्ध आज विद्युत् प्राधिकरण घेराउ गर्न पुगेका स्वतन्त्र युवा समूहलाई प्रहरीले धरपकड गरेको छ ।

samridhi jewllers

सोमबारको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मङ्गलवार नै पदभार ग्रहण गरिसकेका छन् ।

तस्बिरहरु :

received_1302025434189918-1742978959.jpeg
received_1308622737030235-1742978957.jpeg
received_1997628167391949-1742978959.jpeg
kulman-protest5-1742978766.jpg
received_1302025434189918-1742978959.jpeg
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्