समाजवादी मोर्चाको बैठक जारी
काठमाडौँ- समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरदेखि बैठक बसिरहेको हो ।
पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १७:२४
प्रतिक्रिया दिनुहोस्