नेभिगेशन
बैंक–वित्त

एनआईसी एसिया? बैंकको डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौ - एनआईसी एसिया बैंक लिमिटेडले नजिकिँदै गरेको नयाँ वर्ष विक्रम संवत् २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। 

बैंकले आकर्षक साजसज्जामा डिजिटल पात्रो सार्वजनिक गरेको हो। 

नयाँ वर्ष २०८२ को डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका विदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरिएको छ भने आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरु राखिएको छ।  
 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप बैंक–वित्त