नेभिगेशन
राजनीति

प्रमुख सचेतकसँग सभामुखः दुई खाले शक्ति प्रदर्शनबीच प्रधानमन्त्री ओलीले संसदमा जवाफ देलान्? 

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा रहेका मुख्य दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्।

छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रश्नको जवाफ दिने विषयबारे चर्चा भएको छ।

एकातिर राजसंस्थावादी शक्ति र अर्कातिर प्रमुख प्रतिपक्षी दलसहितको समाजवादी मोर्चाको कार्यक्रम र शक्ति प्रदर्शनबीच सदनको बैठकबारेमा नै निधो हुन सकेको छैन। 

सभामुख घिमिरेको सचिवालयका अनुसार हालसम्म प्रधानमन्त्री ओलीले जवाफ दिने विषयमा निचोड हुन सकेको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति