नेभिगेशन
विश्व

पहिलो ७.२  र दोस्रो ७.० म्याग्निच्युड पारी कहाँ गयो भूकम्प?

काठमाडौं– बिम्स्टेक मुलुक म्यान्मारमा दुई ठूला भूकम्प गएको छ। 

पहिलो ७.२ म्याग्निच्युडको भूकम्पको मापन गरिएको थियो भने शुक्रबार दोस्रो ७.० को गरिएको भारतीय मिडियाले जनाएका छन्।
भूकम्पका कारण ठूलो क्षती भएको जनाइएको छ। 

स्थानीय समयअनुसार बिहान ११.५० बजे भूकम्प गएको जनाइएको छ। त्यसबेला ७.२ म्याग्निच्युडको मापन गरिएको थियो भने ७.० को स्थानीय समयाअनुसार १२ बजेर २ मिनेटमा गरिएको थियो।

पृथ्वीको १० किलोमिटर भित्र भूकम्प गएको र क्षतिको विवरण आउनेक्रम जारी रहेको बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन