नेभिगेशन
विश्व

अमेरिकी भूगर्भ सर्वेक्षणले भन्यो– म्यान्मारमा ७.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं– संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले म्यानमारमा शुक्रबार दिउँसो स्थानीय समयानुसार १२ः५० मा ७.७ र ६.४ म्याग्निच्युडका दुई ठूला भूकम्प गएको मापन गरेको छ।

यसको प्रभाव थाइल्यान्ड र अन्य क्षेत्रमा परेको अल जजीराले जनाएको छ। पहिलो भूकम्प चीन्को साङ्घाई सहरबाट १६ किलोमिटर उत्तर पश्चिममा १० किलोमिटर गहिराईमा गएको जनाइएको छ। 

क्षतिको विवरण आउन बाँकी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन