नेभिगेशन
राजनीति

प्रतिनिधि सभा बैठक स्थगित, आइतबार ११ बजेलाई डाकियो

काठमाडौं– शुक्रबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

सूचना टाँस गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति