नेभिगेशन
राजनीति

सदन आइतबार, ओलीको जवाफ सोमबार

काठमाडौं– बर्खास्त गरिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा प्रतिपक्षी दलले माग गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा सोमबार पाउने भएको छ।

आइतबारसम्मका लागि स्थगित सदन सोमबार पनि चल्नेछ। आइतबार नै कुलमान घिसिङका विषयमा अदालतले छिनोफानो गर्नेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति