नेभिगेशन
राजनीति

नागरिक असन्तुष्टिमा बग्ने देखेपछि कांग्रेसका दुई महामन्त्रीले जारी गरे यस्तो विज्ञप्ति

काठमाडौं– नागरिक असन्तुष्टिबीच शुक्रबार तीनकुनेमा भएको राजसंस्थावादीको आन्दोलनका क्रममा भएको भौतिक क्षतिविरुद्ध नेपाली कांग्रेसका दुई महामन्त्रीले विज्ञप्ति जारी गरेका छन्। 

आशलाग्दा तर विश्वास गुम्दै गएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आन्दोलनमा राजनीतिक विरासत नै गुमाउने अवस्था आएपछि बचाऊ किसिमको विज्ञप्ति जारी गरेका हुन्। 

यस्तो छ विज्ञप्ति
486491009_1419381245713422_4723615954976582839_n-1743177602.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति