नेभिगेशन
राजनीति

मन्त्रिपरिषद बैठकको निर्णयः राजावादी आन्दोलनमा सरकारको सफ्ट कर्नर, घाइतेलाई उपचार

काठमाडौं– मन्त्रिपरिषद बैठकले राजावादी आन्दोलनमा सरकारको सफ्ट कर्नर निर्णय गरेको सूचना तथा प्रविधि मन्त्री, सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सुनाएका छन्। 

मध्यराती सकिएको सुरक्षा प्रमुखसहितको बैठकको निर्णय सुनाउँदै राजावादी आन्दोलनमा घाइते भएकालाई सरकारले उपचार गर्ने गुरुङले सुनाएका छन्। 

बैठकका थप निर्णय नसुनाएका उनले बाँकी विषयमा खुलाएनन्। तैपनि उच्च स्रोतले सेना परिचालनलगायतका निर्णय गरेको दाबी आएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति