नेभिगेशन
राजनीति

राजावादी आन्दोलनका संयोजक ८६ बर्षिय सुवेदीलाई घरमा नै नजरबन्दमा राखियो

काठमाडौं– नेपाल प्रहरीले राजावादी आन्दोलनका ८६ बर्षिय नवराज सुवेदीलाई निवासमा नजरबन्दमा राखेको छ।

यस आन्दोलनका अभियानकर्मी राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा र अधिवक्ता स्वागत नेपाललाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ। 

पूर्वमन्त्रीसमेत रहेका सुवेदीलाई भने नजरबन्दमा राखिएको उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति