नेभिगेशन
राजनीति

प्रतिनिधि सभाको बैठकअघि मुख्य दलका प्रमुख सचेतकसँग सभामुखको छलफल 

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकअघि मुख्य दलका प्रमुख सचेतकसँग छलफल जारी राखेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपालगायतका दलका प्रमुख सचेतकसँग घिमिरेले छलफल जारी राखेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिएका छन्। 

सभामुखको छलफल सकिएपछि बैठक चल्ने या नचल्ने भन्ने विषयको निधो हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति