नेभिगेशन
समाज विविध

गेरु बस्त्रमा भागेका दुर्गा प्रसाईं भेटिए (भिडिओ)

काठमाडौं– राजावादी आन्दोलन उत्तेजित र हिंसात्मक बन्न थालेपछि फरार रहेका उक्त बिरोध कार्यक्रमका कमान्डर दुर्गा प्रसाईं भेटिएका छन्।

उनले मन्दीरमा आश्रय लिएर एउटा भिडिओ सन्देश जारी गरेका छन्। आफ्नो कानको छेउबाट गोली गएको उनले बताएका छन्। उनले आफूलाई मार्ने योजना बनाइएको सन्देशमा भनेका छन्। 

आफूले प्रहरीलाई चित्त दुखाउन नखोजेको बताएका छन्। 

उनको पूरा सन्देश यस्तो छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध