नेभिगेशन
सुरक्षा–अपराध

यी हुन् तिनकुने घटनामा पक्राउ परेका ४१ जना, कसलाई कुन मुद्दा ?

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा ४१ जनाविरुद्ध अनुसन्धान अगाडी बढाएको छ।

जिल्ला अदालत काठमाडौँले शुक्रबारयता पक्राउ परेका सबैलाई मंगलबारसम्म थुनामा राख्न पहिलो पटक अनुमति दिएको छ।

अब प्रहरीले थप हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार पुनः अदालतमा उपस्थित गराउनु पर्नेछ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन्। पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

तीनकुने घटना : थप १८ जना पक्राउ