नेभिगेशन
राजनीति

आज मन्त्रिपरिषद बैठक, के हुन सक्छ एजेन्डा?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा मन्त्रिपरिषदको बैठक डाकेका छन्। 

प्रतिनिधि सभामा दिउँसो सम्बोधन सकेपछि मन्त्रिपरिषद बैठक बस्नेछ। बैठकले अध्यादेश पारित नगरेको खण्डमा नियमितबाहेकका एजेन्डासँगै प्रतिनिधि सभाको अधिवेशन अन्त्य हुन सक्ने सम्भावना रहेको छ। 

अध्यादेश पास नभएको खण्डमा मंगलबार रातीदेखि निस्क्रिय हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति