नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्याउँछुः ओली 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। 

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले राजावादी आन्दोलनमा आपराधिक गतिविधि गराउन उक्साएको भन्दै छानबिन गरी शाहलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन्। 

मानव हत्यादेखि निजी र सार्वजनिक सम्पत्ति तोडफोड आगजनी गराउने एक बर्षदेखिको योजना रहेको भनी उनले दुर्गा प्रसाईंलाई कमान्डर बनाएर हिंसात्मक गतिविधिमा शाहको संलग्नता देखिएको बताएका हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति