नेभिगेशन
समाज विविध

काठमाडौँ विश्वकै प्रदूषित सहर बन्यो

काठमाडौँ - आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ। 

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बिचमा रहनु अस्वस्थकर मानिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध