नेभिगेशन
राजनीति

केन्द्रीय समितिको बैठकको अध्यक्षता गर्न कार्यालय पुगेका रास्वपा सभापति लामिछानेको स्वागतमा भिँड

काठमाडौं– लामो समयपछि पार्टीमा सक्रिय भएका रवि लामिछाने बनस्थलीस्थित रास्वपा मुख्यालयमा पुग्दा ठूलो भिड लागेको छ।

केन्द्रीय समितिको बैठकको अध्यक्षता गर्दै उनी सक्रिय भएका छन्।

सहकारी प्रकरणको मुद्दाका कारण निस्क्रिय अवस्थामा रहेका उनको स्वागतका निम्ति पार्टीका नेता कार्यकर्ता बनस्थली पुग्दा भिड लागेको थियो।
rabi-ji-1743414065.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति