नेभिगेशन
अर्थ विविध

डिजेल र मट्टितेलको मूल्य घट्यो, अब लिटरको कति ?

काठमाडौँ- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ भने हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध