नेभिगेशन
समाज विविध

राजावादी आन्दोलनमा मारिएका पत्रकार रजकको परिवारलाई बालेनले भेटेर के भने?

काठमाडौं– चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेट गरेका छन्।

रजकको घरमा पुगेर नै भेटेका बालेनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

‘व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य हुदैँ होइन, यो अपराधिक हो। दोष कुनै पनि पक्षको होला त्यो तपशिलको कुरा हो, निष्पक्ष न्यायिक छानबिन हुनैपर्छ’, उनले भनेको उदृत गर्दै बालेन सचिवालयका भूपदेव शाहले भनेका छन्,‘तर्क जे सुकै होस्, कोहिले अनाहकमा ज्यान गुमाउनु भएन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध