नेभिगेशन
राजनीति

ओली, देउवा र प्रचण्डलाई जति दिन राख्यो त्यति देश बर्बाद हुँदै जान्छः राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जति दिन राख्यो त्यति देश बर्बाद हुँदै जाने दाबी गरेका छन्। 

राप्रपाको बिरोध सभालाई सम्बोधनका क्रममा उनले भने,‘यीनिहरुलाई कति दिन राख्यो, कति प्रधानमन्त्री दियो भने देश बन्छ? २५ बर्षसम्म राख्दा हुन्छ। त्यसो होइन यीनिहरुलाई जति राख्यो त्यति देश बर्बाद हुन्छ।’

उनले अब अभियानलाई निरन्तरता दिनुपर्ने बताउँदै भने,‘जति दिन राख्यो त्यति दिन देश बर्बाद हुँदै जान्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति