नेभिगेशन
राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

काठमाडौँ- सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषद्ले विभिन्न १३ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति

रास्वपा बैठक जारी