नेभिगेशन
राजनीति

रास्वपा सचिवालय बैठकका यी हुन् दुई एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बुधबार बस्ने सचिवालय बैठकमा दुई एजेन्डामा छलफल हुने भएको छ।

दिउँसो ४ बजेका लागि तोकिएको बैठकमा पार्टीको महाधिवेशन र जनयात्राको समिक्षाबारे छलफल हुनेछ।

यीबाहेक सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको विषयमा पनि छलफल हुने बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति