नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्री ओलीलाई प्रश्न बालुवाटार ,ललिता निवास ,ओम्निको भ्रस्टाचार कहिलेसम्म लुकाउनुहुन्छ ?

काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै टिप्पणी गरेका छन्। 

व्याग्यात्मक शैलीमा सामाजिक संजालमार्फत उनले प्रधानमन्त्रीमाथि भ्रष्टाचार, सत्ता दुरुपयोग र सत्य लुकाउने आरोप लगाएका हुन्।

शाहीले सामाजिक संजाल फेसबुकमा लेखेका छन् 
भ्रष्टाचारको आशङ्का हो ,ओम्नि र गिरिमा ?
बालुवाटार ,ललिता निवास खाईहाल्यौ फ्रीमा ।
प्रधानमन्त्री ज्यु ,
यो कस्तो जीवन हो ,यो कस्तो चाल हो?
आफैंसँग लुक्ने, आफैंसँग ढाँट्ने 
 यो कस्तो हाल भो ?
कहिले सम्म चल्छ यो दोहोरो खेल?
कहिले सम्म ढाकिन्छ यो सत्यको भेल?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति