नेभिगेशन
राजनीति

कांग्रेस महामन्त्री गगन थापाः संविधान लेख्दा धर्म निरपेक्षताको बिरोधमा थिएँ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापलो संविधान लेख्ने बेलामा आफू धर्म निरपेक्षताको बिरोधमा रहेको बताएका छन्।

बागमती प्रदेश सम्मेलनलाई विहीबार सम्बोधन गर्ने क्रममा थापाले भने,‘म संविधान लेखन मस्यौदा समितिको सदस्य थिएँ। धर्म निरपेक्षता संविधानमा लेख्ने कुरामा मेरो सहमति थिएन। म धार्मिक स्वतन्त्रताको पक्षमा थिएँ।’

सबै धर्म भएका मानिसले स्वतन्त्रतापूर्वक मान्न पाउनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताएका उनले भने,‘संघीयताका सवालमा पनि हामी कार्यान्वयनमा चुकेका छौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति