नेभिगेशन
समाज विविध

बिराटनगरका ढकाल शंखमुलमा मृत भेटिए

काठमाडौं– बिराटनगर महानगरपालिकाका एक व्यक्ति काठमाडौंको शंखमुलमा मृत फेला परेका छन्।

महानगरपालिका–३१ शंखमूलमा बस्दै आएका युवराज ढकाल मृत फेला परेका हुन् ।

ढकाल विराटनगर महानगरपालिका–३ स्थायी घर भएकाहुन्। उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए। उनी आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता