नेभिगेशन
राजनीति

मेरो राजीनामा स्वीकृत गर्न पाएपछि प्रधानमन्त्री खुशी हुनु भए होला : उपकुलपति बराल

 काठमाडौ - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरेकोबारे आफू खुशी रहेको प्रतिक्रिया दिएका छन् ।

राजीनामा दिएपछि पनि फर्काउला्न वा अस्वीकृत गलार्न भन्ने आफूले सोच्दै नसोचेको उनले बताए ।

‘राजीनामा पत्र स्वीकृत गर्न पाएपछि प्रधानमन्त्री खुशी हुनु भए होला, तर पनि स्वीकृत गर्न ढिलो गर्नुभयो, म पनि खुशी नै छु, किनकी काम गर्ने वातावरण नै भएन, प्रधानमन्त्रीको हेपाई सहेर बस्न सकिनँ, म काम गर्न भनेर त्यहाँ गएको थिएँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति