नेभिगेशन
सुरक्षा–अपराध

दुर्गा प्रसाईंसहित उनका सहयोगी खड्कालाई भद्रपुरबाट काठमाडौं हिँडाइयो

काठमाडौं– राजावादी आन्दोलनका कमान्डर भनिएका व्यावसायी दुर्गा प्रसाईं र उनका सहयोगी दीपक खड्कासहितलाई पक्राउ गरी काठमाडौं हिँडाइएको छ।

झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं झिकाइएको उच्च प्रहरी स्रोतले क्यानडानेपाललाई जानकारी दियो। 

यसअघि प्रसाईंलाई पक्राउ नगरिएको भनी प्रहरी प्रवक्ताले गएराती विज्ञप्ति जारी गरेका थिए। तर, स्रोतका अनुसार झापाबाट काठमाडौं हिँडाइएका प्रसाईंले आसाममा आत्मसमर्पण गरेपछि रातारात झापा ल्याइएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

लागुऔषधसहित १७ जना पक्राउ