नेभिगेशन
राजनीति

संसदीय इतिहासमा नै नयाँ प्रस्ताव, ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा उत्तर दिन बोलाऔं

काठमाडौं– नेपालको संसदीय इतिहासमा नै नयाँ प्रस्ताव गरिएको छ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको जवाफ दिनका लागि ज्ञानेन्द्र शाहलाई उत्तर दिनका लागि बोलाउन प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले यस्ता प्रस्ताव राखेका हुन्। 

कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर जवाफ माग गर्नका लागि परियारले प्रस्ताव गर्दा एमाले र माओवादीका सांसदको पनि समर्थन रहेको थियो।

नेपाली राजनीतिक इतिहासमा यसो गरिएको खण्डमा पहिलो र दुर्लभ घटना हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति