नेभिगेशन
समाज विविध

बालाजुको औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँ- बालाजुको औद्योगिक क्षेत्रभित्र शनिवार आगलागी भएको छ ।

औद्योगिक क्षेत्रभित्रको प्लास्टिक उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ । 

आगलागी नियन्त्रणमा लिन काठमाडौँ उपत्यकाका दमकल त्यसतर्फ पठाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध