नेभिगेशन
राजनीति

झड्केलो ओली बाका नाममा

काठमाडौ - राप्रपाका नेता सासद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झड्केला बा को सज्ञा दिएका छन् । शनिबार साझ सामजिक संजालमा तिमी ओलीलाई केही गर्न नसक्ने भन्दै झड्केला बा को सज्ञा दिएका हुन् ।

उनले यस्तो लेखेका छन 

कतै तिम्रो पानी जहाँज चल्यो कि ?
कतै तिम्रो ग्यासको पाईप घर -घर पुग्ग्योकी ?
तिमी त थुप्रैका बा हौ  बा .
जन्माउन नसक्ने बा 
झड्केलो बा 
निहत्था माथि गोली बर्साउने बा 
सिउदो रंगाउन नसक्ने बा 
सिउदो पुछ्ने बा 
टुहुरो बनाउने बा 
बिधवा बनाउने बा
भ्रष्टाचारीको बा
कपुतहरुको बा 
बा तिमीलाई चिन्ता छ कतै पद झर्छ कि भनेर 
तर छैन चिन्ता जनताको  आसु झर्छ कि भनेर 

तिम्रो बाल्कोट्को  महलमा  रंग  पुगेन होला 
सडकमा  शिक्षकको ढंग पुगेन होला है  बा ।।!!
ढंग पुर्याउन त ढुङ्गा हान्नु पर्छ 
झन्डा बोक्नु पर्छ 
डन्डा बोक्नु पर्छ 
कि सालो हुनुपर्छ 
कि सालि हुनुपर्छ 
कि जालि  हुनुपर्छ 
ए साँच्चि कोहि  तपाईंको सालो मास्टर छैन हो ??
माग पुरहुन त तपाईंको पार्टिको  झोले हुनुपर्छ 
कि तपाईंको ...ऊ.... खाने हुनुपर्छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति