नेभिगेशन
अर्थ विविध

निगमले तिर्‍यो चैतसम्मको ऋणको किस्ता

काठमाडौं- नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

‘दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटावाइबडीको आंशिक गरी रु ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ’, निगमका प्रवक्ता सुवास डाँगीले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय