नेभिगेशन
समाज विविध

ज्ञानेन्द्र, हिमानी र भवानी राणासितको तस्बिर साझा गरेर मनिषा कोइरालाले यस्तो भनिन्

काठमाडौं– बलिउडमा ख्याती कमाएकी अभिनेत्री तथा नेपाली कांग्रेसको बिरासतमा हुर्किएकी मनिषा कोइरालाले ज्ञानेन्द्र, हिमानी शाह र भवानी राणासहितको तस्बिर साझा गरेकी छन्। 

सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै उनले नेपाली नयाँ बर्षको शुभकामना व्यक्त गरेकी छन्। 

ज्ञानेन्द्र र हिमानी पूर्वराजपरिवारका महाराज र युवराज्ञी हुन् भने राणा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष हुन्। कोइरालाले सामाजिक सञ्जालमा यस्तो लेखेकी छन्।

पछिल्ला दिनमा कोइराला राजावादी आन्दोलनको समर्थनमा छिन्। उनले नेपालमा राजसंस्था अनिवार्य हुनुपर्ने जिकिर गर्दै आएकी छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध