नेभिगेशन
समाज विविध

प्राडा केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौँ- शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी पाएका छन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि उनलाई उपकुलपतिको जिम्मेवारी सुम्पिएका छन् ।

यसअघिका उपकुलपति प्राडा। केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

किन्ने हो ऐँसेलु ?