नेभिगेशन
समाज विविध

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौँ- संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

किन्ने हो ऐँसेलु ?