नेभिगेशन
खेलकुद

लण्डन म्याराथनमा सहभागी हुने सन्तोषीलाई परिषदको बिदाई

काठमाडौँ - लण्डन म्याराथनमा सहभागी हुन बेलायत जान लागेकी धाविका सन्तोषी श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले विदाई गरेको छ ।

परिषद्का सदस्य सचिव  टंकलाल घिसिङले श्रेष्ठलाई विदाई गर्नु हुदै देशको शान बढाउने गरि उच्च प्रर्दशन गर्न  सफलताको शुभकामना दिदै बिदाइ गरेका हुन् ।

यही बैशाख १४  गते आयोजना हुने लण्डन म्याराथनमा सहभागी हुने धाविका सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गर्ने एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद