नेभिगेशन
राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बसिरहेको हो । 

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बताइएको छ।

संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति