नेभिगेशन
सुरक्षा–अपराध

सहकर्मीबाट शर्मिला बाइबामाथि रिन्चि प्रहार, विवादको कारण यस्तो रहेछ 

काठमाडौं– कथित अभियन्ता बताउने शर्मिला बाइबामाथि सहकर्मीले रिन्चि प्रहार गरेकी छन्। आपसी विवादका क्रममा रिन्चि प्रहारबाट बाइबा घाइते भएकी छन्।

बुधवार राति उनकै सहकर्मीले काँडाघारीमा उनलाई रिन्चि प्रहार गरेकी थिइन्।

राम मन्दिर नजिकै पहेँलो पुलमा रिन्चि प्रहारबाट वाइबा सामान्य घाइते भएकी छन्। वाइवाकी सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई रिन्चिले प्रहार गरेकी हुन्।

वाइबा हाल बौद्ध स्थित स्तुपा अस्पतालमा छन्। उनीहरू पहिले सँगै बस्ने गरेको पाइएको छ। लेनदेनको विषयमा विवाद हुँदा रिन्चिले प्रहार गरेकी श्रेष्ठ अहिले फरार रहेकी छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ