नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीका ७५ जना सई बरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं– ७५ प्रहरी नायव निरीक्षक (सई) लाई नेपाल प्रहरीले वरिष्ठ सईमा बढुवा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै वरिष्ठ सईमा बढुवा हुने ७५ जनाको नाम सार्वजनिक गरेको हो।

बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ। बढुवा सिफारिसको पहिलो नम्बरमा मनोज सिंह साउद छन्। अरु को–को छन् सूची हेर्नुहोस्।

 

1_67BcxfObHD-1744866779.jpg

2_lys3vsBEmz-1744866779.jpg

3_sgCELFp2b0-1744866779.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ