नेभिगेशन
समाज विविध

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको ललिता निवास जग्गा प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

उनीहरुविरुद्धको मुद्दाम आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा सुनुवाई भएको हो । तर, आज बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध