नेभिगेशन
समाज विविध

काठमाडाैं उपत्यकासहित देशभर वर्षा

काठमाडौं– काठमाडाैं उपत्यकामा बिहीबार पानी परिरहेको छ। 

देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही देशभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध