नेभिगेशन
राजनीति

एमाले विराटनगर महानगरमा ढकाल पक्षको प्यानलै विजयी

काठमाडौ - नेकपा (एमाले) विराटनगर महानगर अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन्।

गिरीसहित पदाधिकारी तर्फको सबै पदमा बिनोद ढकाल पक्षका उम्मेदवारहरु निर्वाचित भएका छन।

अध्यक्षमा  बलराम गिरी  १७३ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी  रोहित कोइरालाले १२१ मत प्राप्त गरेका छन।

उपाध्यक्षमा सुरज न्यौपाने १४५ मत ल्याएर बिजयी बन्दा उनका प्रतिस्पर्धी राम पोखरेलले १३६ मत प्राप्त गरेका छन।

सचिव  पदमा गिरी प्यानलकै  विज्ञान चापागाईं १८३ मतसहित जनाले मतदान गरेका थिए। मतपरिणाम शुक्रबार बिहान आएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति