नेभिगेशन
राजनीति

प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक (तस्वीरहरू)

काठमाडौं - शिक्षकहरूले (आज) शनिबार पनि आन्दोलन जारी राखेका छन् । विगत १८ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।

शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग शिक्षक महासंघका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

यद्यपि उनीहरू तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरूले आन्दोलनलाई आज पनि जारी राखेका हुन् ।

तस्बिरहरु :

Messenger_creation_09E4A46E-65E3-4556-AC65-51E0080A73ED-1745057283.jpeg
Messenger_creation_F3D80520-67D4-420C-B9F5-DC1103AB6B1B-1745057283.jpeg
Messenger_creation_EC7B6F9F-DE03-433B-9E46-9FB84CD8A763-1745057282.jpeg
Messenger_creation_EB7B4BAF-0580-42DB-A7D7-9789EA517D5B-1745057282.jpeg
Messenger_creation_4969B783-BB39-4156-AB66-3D341958BB06-1745057283.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति